नियम ५oग
छुट तथा सहुलियतः
पशुधन सुरक्षण वा कर्जा सुरक्षण कार्यक्रमको विस्तार, व्यवसाय प्रवर्द्धन र क्षतिपूर्ति असुलीमा सघाउ पुच्याउने सदस्य संस्था तथा पशुधन सुरक्षण कार्यक्रमको हकमा सम्बन्धित क्रणीलाई समितिले सुरक्षण शुल्कमा छुट तथा सहुलियत उपलब्ध गराउन सक्नेछ। "